३० कार्तिक २०८१, शुक्रबार
अभिषेक बच्चनको फिल्म ‘आई वान्ट टू टक’ को ‘गुम हो कहाँ’ गीत सार्वजनिक
काठमाडौँ । बलिउड अभिनेता अभिषेक बच्चनको आगामी फिल्म ‘आई वान्ट टू टक’ मा समावेश ‘गुम हो कहाँ’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार टाइम्स म्युजिक युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा...