परीक्षा लिएर मात्रै अभिकर्तालाई लाइसेन्स दिने बीमा समितिको तयारी
काठमाडौँ । बीमा समितिले बीमा अभिकर्ताको इजाजपत्र (लाइसेन्स) मा कडाई गर्ने भएको छ । बीमा समितिले नै अभिकर्ताको परीक्षा लिएर अभिकर्ताको लाइसेन्स दिने तयारी भइरहेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए...