जलवायु परिवर्तनका क्षेत्रमा सगरमाथा संवाद कोसेढुंगा सावित: राजदूत हाश्मी
काठमाडौँ । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हाश्मीले ‘सगरमाथा संवाद’मार्फत जलवायु परिवर्तनका विषयमा विश्व जगत्को ध्यानाकर्षण गराएकामा नेपाललाई धन्यवाद दिएका छन् । काठमाडौँस्थित पाकिस्तानी दूतावासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजदूत...