पाकिस्तानी राजदूत हासमीले भेटे प्रधानमन्त्री दाहाल
काठमाडौँ । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर राजदूत हासमीले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । भेटका...