सुडानका प्रधानमन्त्री हामदोकले दिए राजीनामा
काठमाडौँ । सुडानका प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिएका छन् । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हामदोकले राजीनामा दिएका हुन् । टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले...