पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेसन सिन्दूर’लाई काँग्रेस नेता भण्डारीको समर्थन
काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणको समर्थन जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै आतंकवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका...