नेपालमा पहिलो पटक केएमसीले निकाल्यो बिना अप्रेसन फोक्सोमा जमेको पीप
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेसन नगरीकन नै निकाल्न सफल भएको छ। छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो। जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि...