अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ बिक्री साउन १८ देखि
काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको...