असार ७ गतेदेखि आइपीओ जारी गर्दै अप्पर लोहोरेखोला हाइड्रोपावर
काठमाडौँ । अप्पर लोहोरेखोला हाइड्रोपावर लिमिटेडले आगामी असार ७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन...