सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको शुभकामना
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय...