आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त
काठमाडौँ । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर-३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रम गरी...