सेनाको उच्च प्रशंसा गर्दै नरेन्द्र मोदीले भने-‘हाम्रा सुरक्षा बललाई सलाम छ’
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन सिन्दूर सुरु भएपछि पहिलो पटक राष्ट्रलाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा उनले सुरक्षा बलको उच्च प्रशंसा गर्दै भनेका छन्, ‘म हाम्रा सुरक्षा बलहरूलाई...