भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो जवाफी कारबाही
काठमाडौँ। भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले जवाफी कारबाही थालेको छ । पाकिस्तानी सेनाले भारतविरुद्ध बदला लिने उद्देश्यले प्रतिआक्रमण सुरु गरेको बताएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स...