लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट शनिबारदेखि, उपराष्ट्रपतिद्वारा उद्घाटन
काठमाडौँ । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबार (वैशाख २७) देखि सुरु हुँदैछ। वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन हुने यो समिटको उद्घाटन ललितपुरस्थित होटेल हिमालयमा उपराष्ट्रपति...