नेपाल आयल निगमको ७ वर्षको बचत ८ महिनामै झ्वाम् !
काठमाडौँ । एक वर्षदेखि निरन्तर बढेको पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यका कारण वित्तीय सङ्कटमा परेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनलाई मार्च महिनाको पहिलो किस्ता...