आज जाति तथा रंगभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौँ । आज २१ मार्च अर्थात् जाति तथा रंगभेदविरुद्धको ५९ औँ अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी...