सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग
काठमाडौँ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि न्यौपानेले...