दोस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन काठमाडौँमा हुने
काठमाडौँ । दोस्रो गणित अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजना सम्मेलन हुन लागेको हो । नेपाल संस्कृत विश्वविद्यालय, साउथ...