२०२३ मा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै
काठमाडौँ । सन् २०२३ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन आयोजना गरिने भएको छ । नेपाल ‘खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान-नेस्पो’द्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कार्यकारी सदस्य तथा...