नेपालबाट दोस्रो पटक टी-२० विश्वकप खेल्दै सोमपाल
काठमाडौँ । आगामी महिना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि राष्ट्रिय टोलीमा परेपछि नेपालका बलिङ अलराउन्डर सोमपाल कामीले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । सोमपाल दुइवटा टी-२० विश्वकपमा नेपालको प्रतिनिधित्व...