जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने
जनकपुरधाम । धनुषाको जनकपुरधाममा यही कात्तिक २२ गतेदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । मङ्गलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण...