भीओआईपी सञ्चालन गरेको आरोपमा वनस्थलीबाट २ जना पक्राउ
काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ घर भई काठमाडौँ बनस्थली बस्ने ४०...