नौ महिनादेखि अन्तरिक्षमा फसेका बुच र सुनितालाई लिन पुग्यो स्पेसएक्सको यान
काठमाडौँ । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्रीलाई ल्याउन अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सकुशल पुगेको छ । फसेका दुई...