अन्तर्राष्ट्रिय अदालतमा न्याय माग्दै परराष्ट्रमन्त्रीले भनिन्-नगरेको गल्तीको सजाय भोग्दै छौँ
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छिन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले...