राष्ट्रसंघद्वारा विश्व शान्ति स्थापनार्थ नेपालले पुर्याएको योगदानको प्रशंसा
काठमाडौँ । राष्ट्रसंघीय शान्ति विभागका प्रमुख एवं उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले विश्व शान्ति स्थापनार्थ नेपालले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको चौथो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलसँग...