लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक गन्तव्य बनाउन पहल गरिएको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा विकास गर्न पहल गरेको बताएका छन् । उनले प्रदेश सरकारले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा...