अन्तरप्रदेश भ्रमण: ‘भत्ता लुटको बहाना, सुशासनको धज्जी’
अन्तरप्रदेश भ्रमणको नाममा भईरहेको अनावश्यक खर्च : मन्त्री र कर्मचारीहरूले सुशासनको धज्जी उडाउँदै कसरी भत्ता लुटिरहेका छन् ? कागज मिलाएर झूटो खर्च दाबी गर्ने प्रवृत्तिलाई कसले रोक्ने ? नेपालका सातवटै...