पोखरामा पनि अन्डरग्राउण्ड संरचनामा डोजर
काठमाडौँ । पोखरा महानगरपालिका-४ चिप्लेढुंगा (मानवअधिकार चोक) अघिल्तिरको आरके भवनको भूमिगत तलामा केही दिन अघिसम्म थुप्रै व्यापारिक पसल थिए । महानगरले त्यहाँ रहेका व्यावसायिक संरचना हटाउन पटक-पटक ताकेता गरेपछि केही...