सोलुखुम्बु प्रशासनले भन्यो-हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कारबाही गर्छौँ
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले हेलिकोप्टर उडानमा बाधा/अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोमबार सूचना प्रकाशित गरी कारबाहीको चेतावनी दिएका हुन्। ‘नियम...