चालीस वर्ष मुनिका ४० प्रतिशत महिलालाई संगठित गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई संगठित गर्न अखिल नेपाल महिला संघको नेतृत्वलाई आग्रह गरेका छन् । अनेमसंघ, केन्द्रीय कमिटीको पूर्ण बैठकमा...