ढाका कुमारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अनुशासन आयोगको बैठक बोलाएको छ । आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न रास्वपाले...