रोजगारी दिन अनुदान-सापटी सुविधासम्बन्धी कार्यविधि पारित
काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्न अनुदान– सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ । नगरवासीमा प्रारम्भिक उद्यमशीलता विकास गराउन सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यविधि...