लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बहादुर...