सामान्य प्रशासन मन्त्रीद्वारा सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखसँग छलफल
काठमाडौँ । प्रशासन क्षेत्र सुधारबारे छलफल गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएको छ । अहिले मन्त्रालयको हलमा सामान्य प्रशासन मन्त्री अनिता...