अनशनरत डा.केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु
काठमाडौँ । धनगढीमा ९ दिनदेखि अनशनरत प्राध्यापक डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौँमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा.केसीका सहयोगी...