सूचना विभागको प्रेस पास र सञ्चारमाध्यम अनलाईनबाटै दर्ता र नविकरण हुने
काठमाडौँ । सूचना तथा प्रसारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको...