सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै अनलाइन टिभी पत्रकार संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक संशोधन नगरी पारित...