काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १०८३ ले दिए अनलाइन आवेदन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मागेअनुसार कक्षा ११ को छात्रवृत्तिका लागि एक हजार ८३ जनाको अनलाइन आवेदन परेको छ । महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि २८ असार विहान १० बजेबाट...