कैलाली भन्सार कार्यालयका प्रमुखमाथि कुटपिट : ट्रेड युनियनद्वारा निन्दा, दोषीमाथि कडा कारबाहीको माग
काठमाडौँ । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि भएको कुटपिटको घटनाप्रति नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले गम्भीर आपत्ति जनाउँदै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका...