बागमती किनार क्षेत्रका अनधिकृत बस्ती हटाउने सरकारको घोषणा
काठमाडौँ । सरकारले बागमती एवम् विष्णुमती सहितका नदी किनार क्षेत्रका अनधिकृत बस्ती हटाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत...