लगानी अनुकूल वातावरण बनाउन ल्याइएको अध्यादेश स्वीकृत गर्ने निर्णय
काठमाडौँ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक प्रदेशमा लगानीको अनुकूल वातावरण बनाउन आठ वटा ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८२ स्वीकृत गरेको छ । आज बसेको बैठकले प्रदेश सरकाले आयोजना गर्ने आसन्न...