भिजिट भिसामा जान लागेका १५० नेपाली विमानस्थलबाटै फर्काइएसँगै १४ अधिकृत मन्त्रालयमा तानिए
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा सेटिङ प्रकरणका सम्बन्धमा छानबिन शुरु गरेपछि विमानस्थलले यसै साताभित्रै भिजिट भिसामा खाडीमुलुक जान लागेका १५० जना नेपालीलाई विमानस्थलबाटै फिर्ता पठाएको छ...