लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई ‘प्रचण्ड’को आग्रह
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गरेका छन् । ‘राजावादीहरूलाई मेरो आग्रह छ, ‘लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्,’ मंगलबार संसद्मा विशेष समय...