नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदकहरूलाई अन्तर्वार्तामा बोलाइयो
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका आवेदकहरूमध्ये तीन जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाइएको छ। अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक...