‘बेइमानबाट ठगिए, अब सहकार्य पनि हुँदैन’ : डा. बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका...