स्वतन्त्र उम्मेदवारी दिदै पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल, रोजिन यो क्षेत्र !
काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले काठमाडौँ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनको...