अधिकार सम्पन्न यातायात प्राधिकरण बनाउन माग
काठमाडौँ । यातायात व्यवसायीहरूले अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा मंगलबार यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर...