‘अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छ’ : प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) को आज आयोजित १०औँ महाधिवेशनमा मन्तव्य राख्दै प्रधानमन्त्री...