ट्राफिकले ज्यादती गरेको भन्दै अटो व्यवसायी आन्दोलित
काठमाडौँ । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरू ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका छन् । कुलेश्वर अटो व्यवसाय सङ्घले काठमाडौँ महानगरपालिकामा गरिखान देऊ भन्दै विरोध गरेका हुन् । उनीहरूले...