प्रधानमन्त्री दाहाल र भारतका सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता
काठमाडौँ । चार दिने दिल्ली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बसेको होटेल मौर्यामा प्रधानमन्त्री दाहाल र डोभालबीच भेटवार्ता भएको हो।...